Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ लाखको चेक बाउन्स मुद्दामा भैरवी गाउँपालिकी अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्स मुद्दामा भैरवी गाउँपालिकी अध्यक्ष पक्राउ

सोमवार , बैशाख २८, २०८३

दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् ।

बैंकिङ कसुरको आरोपमा शाहीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।

दैलेख प्रहरीका अनुसार उनले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हाल उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077