Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस लेखा समितिमा नयाँ अनुहार, तीन सदस्य मनोनयन

कांग्रेस लेखा समितिमा नयाँ अनुहार, तीन सदस्य मनोनयन

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीनजना नयाँ सदस्य मनोनयन गरेको छ ।

पार्टीले धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई समितिमा विषयविज्ञ सदस्यका रूपमा नियुक्त गरेको हो ।

पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा उनीहरूलाई मनोनयन गरेका हुन् ।

यो मनोनयन पार्टीको विधान २०७७ (संशोधन सहित) को धारा ३८ को उपधारा १ बमोजिम गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077