Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति थापा भन्छन् - मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ

सभापति थापा भन्छन् - मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ

बुधवार , जेठ ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताए ।

नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई उनले निर्देशन दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077