Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ।

बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। 

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ। 

समिति सचिव दिनेश थापामगरका अनुसार समितिमा पार्टीहित र निर्देशन विपरीतका झण्डै ७०० उजुरी परेका छन्।

तिनै उजुरीउपर कारबाहीका लागि सिफारिस हुनेछ। 

साथै बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077