Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

पहिलो हाफमै बेल्जियमको अग्रता, सह–आयोजक अमेरिकामाथि २–१ को दबाब

पहिलो हाफमै बेल्जियमको अग्रता, सह–आयोजक अमेरिकामाथि २–१ को दबाब

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को रोमाञ्चक प्रतिस्पर्धामा सह–आयोजक अमेरिका पहिलो हाफमै दबाबमा परेको छ।

सियाटलमा मंगलबार बिहान जारी खेलको पहिलो हाफ सकिँदा बेल्जियम २–१ ले अग्रता बनाएको छ ।

दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेको पहिलो हाफमा बेल्जियमले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ भने अमेरिकाले एक गोल फर्काएर दोस्रो हाफका लागि आशा जीवित राखेको छ।

क्वाटरफाइनल प्रवेशका लागि भइरहेको यस प्रतिस्पर्धाको विजेताले स्पेनसँग अन्तिम आठको भिडन्त खेल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077