Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी अाज ९ जना संक्रमित थपिएका हुन्। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।



    यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार