Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमितको संख्या १ हजार ४२ पुग्याे

    नेपालमा काेराेना संक्रमितको संख्या १ हजार ४२ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । एकै दिन १ सय ५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।



    कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार