Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोरोना सङ्क्रमणबाट नेकपा नेताकाे निधन

    कोरोना सङ्क्रमणबाट नेकपा नेताकाे निधन

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए। उचारका क्रममा आज विहान उनकोे निधन भएको अस्पतालले जनाएको छ ।

    भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उहाँमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए। कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार