Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललितपुर घटनाप्रति युवा क्रिकेटर सन्दिपले भने ‘जुन नहुनु पर्ने थियो’

    ललितपुर घटनाप्रति युवा क्रिकेटर सन्दिपले भने ‘जुन नहुनु पर्ने थियो’

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार ललतिपुरमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छन् ।

    क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोमा रहेका युवा क्रिकेटर लामिछानेले
    शुक्रबार बिहान ट्वीट गर्दै भनेका छन–‘ललितपुरमा अविश्वासनीय र दुःखद् घटना घट्यो, जुन नहुनु पर्ने थियो ।’



    सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेल्दैछन् । यस सिजनमा उनले ७ खेलमा बलिङ गर्दा १० विकेट लिएका छन् । सीपीएलमा सन्दीपको टोली सेमिफाइनमा पुगेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार