Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

    बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.1K
    SHARES

    बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।



    भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार