Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काठमाडौंमा थपिए ८९९ जना कोरोना संक्रमित

    काठमाडौंमा थपिए ८९९ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।



    देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार