Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले आज तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने

    प्रधानमन्त्री ओलीले आज तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । आफू दोस्रो पटक प्रधानमन्त्री बनेको तीन वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।

    सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।



    २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ ।



    त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार