Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडौँतर्फ आउदै गर्दा लागूऔषध सहित २२ बर्षीय युवक पक्राउ

    काठमाडौँतर्फ आउदै गर्दा लागूऔषध सहित २२ बर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेले काठमाडौँतर्फ आउदै गरेका युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ ।

    बुधबार दिउँसो करिब साढे चार बजेतिर सवारी चेकजाँचका क्रममा खटिएको प्रहरीटोलीले जिल्ला सप्तरी सुरुङ्गा न पा वडा नं- १० बस्ने  २२ बर्षीय धर्मेन्द्र कुमार रामलाई लागूऔषध डाइजेपाम -२५० एम्पुल, ब्रुफिन-२४० एम्पुल, फेनार्गन-२५५ एम्पुल सहित पक्राउ गरेको हो ।



    उनी झापाबाट काठमाडौँतर्फ आउदै गरेको बा.४ख.२२६७ नं. को हायस गाडीमा यात्रा गरिरहेका थिए ।



    यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार