Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

    ७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बकैया गाउँपालिका–४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका–११ बस्तीपुरमा बस्ने २९ वर्षीया नानीमाया खत्री रहेको प्रहरीले जनाएको छ ।



    प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।



    पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार