Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री ‌ओलीले कोरोना खोप लगाएसँगै दोस्रो चरणको अभियान शुरु

    प्रधानमन्त्री ‌ओलीले कोरोना खोप लगाएसँगै दोस्रो चरणको अभियान शुरु

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.2K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप  लगाएका छन्।

    आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।



    प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ।



    अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको पनि उपस्थिति रहेको थियो ।

    दोस्रो चरणको अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार