Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आम बन्दै प्रियंका (तस्बिरहरु)

    आम बन्दै प्रियंका (तस्बिरहरु)

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

    विवाह बन्धनमा बाँधिएको एक वर्षपछि उनी आमा बन्न लागेकी हुन्।



    गत शुक्रवार उनीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।



    उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार