Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पत्रकार महासंघको निर्वाचन परिणाम: बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड !

    पत्रकार महासंघको निर्वाचन परिणाम: बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड !

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 5.7K
    SHARES

    काठमाडौँ। नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन बुधबार सम्पन भैसकेको छ  ।

    पहिलो पटक प्रत्यक्ष प्रणालीबाट सम्पन भएको केन्द्रीय समितिको निर्वाचनको  नतिजा आउने रहेको छ। केही जिल्लाहरुमा नतिजा आइसकेको छ भने केहीमा आउने क्रम जारि रहेको बताईएको छ।



    यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले नेपाल पत्रकार महासंघको निर्वाचन परिणामलाई लिएर टिप्पणी गरेका छन्।



    सामाजिक सञ्जालमार्फत नेता रिजालले निर्वाचनको परिणाम बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड ! भन्दै टिप्पणी गरेका हुन्।

    उनले लेखेका छन्, ‘नेपाल पत्रकार महासंघको निर्वाचन परिणाम: बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बींड !’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार