Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल प्रहरीका ३३६ जना इन्स्पेक्टरको सरुवा (नामावलीसहित)

    नेपाल प्रहरीका ३३६ जना इन्स्पेक्टरको सरुवा (नामावलीसहित)

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको इन्स्पेक्टर सरूवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले देशभरका ३३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकालेको छ ।



    प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागद्वारा जारी गरिएको सूचनाअनुसार देशभरका आगामी वैशाख १ देखि सरुवाभएको नयाँ स्थानबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको छ ।



    यस्तो छ सरुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार