Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अस्पतालमा अक्सिजन ट्यांकर लिक : भेन्टिलेटरमा रहेका २३ जना कोरोना संक्रमितको मृत्यु

    अस्पतालमा अक्सिजन ट्यांकर लिक : भेन्टिलेटरमा रहेका २३ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर लिक  हुँदा कम्तीमा २३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

    भारतीय सञ्चारमाध्यम पीबीएनसका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर लिक हुँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो ।



    जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएका थिएनन्।



    अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २३२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम पीबीएनले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार