Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चेल्सी र रियल मड्रिडबीचको खेल बराबरी

    चेल्सी र रियल मड्रिडबीचको खेल बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

    घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लिगमा रियल मड्रिड इंग्लिस क्लब चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।



    खेलको १४औँ मिनेटमा क्रिष्टियन पुलिसिकको गोलबाट चेल्सीले अग्रता लियो । खेलको २९औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल गरे ।



    त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । खेल बराबरीमा सकियो । दोस्रो लिग चेल्सीको मैदानमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार