Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

    फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

    फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९:०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।



    केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार