Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई दावी गर्दै गठबन्धनद्वारा प्रदेश प्रमुखलाई पत्र

    मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई दावी गर्दै गठबन्धनद्वारा प्रदेश प्रमुखलाई पत्र

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.9K
    SHARES

    कास्की। गण्डकी प्रदेशमा विपक्षी दलहरुले नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गरेका छन्।

    आज कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाउदै कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्रीमा दावी गरेको हो।



    यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय भित्र बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी थिइन् ।



    उनले दिएको समय आज ४ बजे सकिने भएकाले तोकिएको समयभित्रै चार दलको गठबन्धनले पत्र बुझाएको राजमोकी सचेतक पियारी थापाले बताईन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार