Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेतालाई कलाकार जितु नेपालको प्रश्न – भोलि जनताले जिताउलान् भन्ने छ ?

    नेतालाई कलाकार जितु नेपालको प्रश्न – भोलि जनताले जिताउलान् भन्ने छ ?

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले यस्तो महामारीको समयमा पनि सत्ताका लागि तछाडमछाड गर्ने नेताहरुलाई भोलिका दिनहरुमा जनताले जिताउछन् होला र भन्दै प्रश्न गरेका छन् ।

    ‘नेताहरुलाई सहमती चाहिएको छ, कुर्सी चाहीएको छ, भागबन्डा चाहीएको छ र जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहीएको छ, उपचार चाहिएको छ, राहत चाहीएको छ, हौसला चाहिएको छ,’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।



    फेसबुकमा उनी लेख्छन्, ‘यस्तो बिपतको बेलामा आन्तरीक झगडा, कलह, लुछाचुडी, तानातान, तछाड र मछाड छ ।सहमती भन्या छ करौडौका सरकारी गाडिमा आगाडि पछाडि सुरक्षाको लर्को लेर हिड्या छ,घरघरमा पुग्या छ, बिलौना गर्याछ, अनुरोध गर्या छ,भागलगाएर खाउ भन्या छ,अब मेरो पालो भन्या छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार