Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यसरी मनाए कलाकारहरूले होली (तस्बिरसहित)

    यसरी मनाए कलाकारहरूले होली (तस्बिरसहित)

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 648
    SHARES

    काठमाडौं । आज देशका पहाडी तथा हिमाली जिल्लाहरू होलीमय भएका छन् । सबैले एकअर्कालाई विभिन्न रङ दलेर होली मनाइरहेका छन् । होलीलाई असत्यको हार र सत्यको जितको भएको पर्वका रूपमा मनाइन्छ ।

    यही उमङ्गमा कलाकारहरूले पनि होली मनाइरहेका छन् । उनीहरूले समाजिक सञ्जालमा रङ्गिन तस्बिहरू सार्वजिनक गरेर आफ्नो होलीबारे फ्यानहरूलाई जानकारी दिएका छन् ।



    रेखा थापा



    मन त अक्सर रंगीन नै छ, चेहरा र हृदय उमंगले नाच्न थाल्छ होलिमा भन्दै उनले शुभकामनासहित तस्विरहरु पोस्ट गरेकी छिन् ।

    सुनिता दुलाल 

    फागु पुर्णिमाको रंगजस्तै हजुरहरूको जिन्दगी पनि रंगीन बनोस भन्दै गायिका सुनिता दुलालले होलीको शुभकामना व्यक्त गरेकी छिन् ।

    उनले नायिका करिश्मा मानन्धर, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसँग होली मनाएका तस्विर सामाजिक सञ्जालमा राखेकी छिन् ।

    श्वेता खड्का

    नायिका श्वेता खड्काले पनि ह्याप्पी होली भन्दै श्रीमानसँगको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छिन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार