Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

    तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 381
    SHARES

    काठमाडौं । तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ ।

    तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।



    होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।



    होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ ।

    प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ ।

    उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार