Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा होली पर्वको शुभकामना

    मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा होली पर्वको शुभकामना

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 705
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री यादवले सोमबार विज्ञप्ति जारी गर्दै रंग अबीरको पर्व होलीको सु–अवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।



    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कुमतिको होलीका दहन होस र यहाँहरुको जीवन रसरंगमय, प्रेममय होस र खुशीयालीका साथै आपसी एकता र सद्भाव कायम रही रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार