Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं-५ बाट चुनाव लड्दै सक्किगोनिका ‘सिते बा’

    काठमाडौं-५ बाट चुनाव लड्दै सक्किगोनिका ‘सिते बा’

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन्।

    आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्।



    पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।



    ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार