Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

    गत बैशाख २७ गते सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा पिसिआर परीक्षण गरेका भट्टलाई सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



    उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार