Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यस्तो छ प्रधानमन्त्री ओलीलाई देउवाले बुझाएको पत्र (पूर्णपाठ)

    यस्तो छ प्रधानमन्त्री ओलीलाई देउवाले बुझाएको पत्र (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।



    ध्यानाकर्षणपत्र बुझाउन देउवाका साथमा नेताहरु पूर्णबहादुर खड्का, डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृण खाँडलगायतका नेताहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए ।



    कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारबारे सरकारलाई खबरदारी गर्न कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको हो ।

    बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोरोना रोकथाममा सरकार असफल भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

    यस्तो छ ध्यानाकर्षण पत्रको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार