Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीद्वारा स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन (पूर्णपाठ)

    माओवादीद्वारा स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन (पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले कोरोना भाइरस महामारीसँग जुध्न पार्टी परिचालन गर्ने भएको छ।

    यसअघि गत जेठ ५–६ मा बसेको स्थायी समिति बैठकले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।



    प्रस्तावमा स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुन बताइएको छ। केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार