Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जर्मनले पठाएको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

    जर्मनले पठाएको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ । जर्मन सरकारले अनुदान स्वरुप नेपाललाई सहयोग गरेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ।

    युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मनले नेपाललाई स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो ।



    स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।



    परराष्ट्र मन्त्रालयका सामग्रीहरुमा ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार