Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोपा अमेरिका : उरुग्वे विजयी

    कोपा अमेरिका : उरुग्वे विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ ।

    आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जित निकालेको हो ।



    समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले चिली र पाराग्वे खेल्दैछन् ।



    तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार