Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 

    खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 4.6K
    SHARES

    फाइल फोटो

    ईलाम।  जिल्लाको ईलाम नगरपालिका-१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई पक्राउ गरेको जनाएको छ। 



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार