Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने – एक पुस्तामै विद्धान तयार गर्न सकिँदैन

    प्रधानमन्त्री ओलीले भने – एक पुस्तामै विद्धान तयार गर्न सकिँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्धान तयार गर्न नसकिने बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन् ।



    मानवीय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविश्कार गर्दे जानुपर्नेमा जोड दिंदै अनुकुल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने पनि बताए ।



    प्रधानमन्त्री ओलीले वेदको रचना सबै भन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपुर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दै नया आविश्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार