Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी प्रदेशको बजेट पनि अध्यादेशबाट

    लुम्बिनी प्रदेशको बजेट पनि अध्यादेशबाट

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

    शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।



    यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए ।



    उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको त्यस्तै ल्याइएको हो। बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार