Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरको लिङ्गेश्वर धामका बाबाको कसले गर्यो हत्या ?

    कञ्चनपुरको लिङ्गेश्वर धामका बाबाको कसले गर्यो हत्या ?

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं। कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बाबालाई मृत अवस्थामा फेला पारेको जनाए पनि स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

    वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाम लिङ्गामा बस्दै आएका बाबा किसन नाथ आज विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    कञ्चनपुर प्रहरीले अहिले घटनास्थल सिल गरेर अनुसन्धानको गरिरहेको जनाएको छ । प्रहरीले बाबाको हत्या भएको हो आत्महत्या वा अन्य कुनै कारण मृत्यु भएको हो भन्नेबारे खोजी गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार