Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने पक्का

    डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने पक्का

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 4.1K
    SHARES

    फाइल फोटो

    काडमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्नेृ भएका छन्। सत्तारुढ गठबन्धनले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो।

    खड्कालाई भोली नै शपथ गराउने तयारी भएको बुझिएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।



    सो बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार