Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ससुरालीको टर्चरका कारण कुदिरहेको ट्रेनअगाडि हामफालेर आत्महत्या

    ससुरालीको टर्चरका कारण कुदिरहेको ट्रेनअगाडि हामफालेर आत्महत्या

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2K
    SHARES

    एजेन्सी – भारतमा एक युवकले ससुरालीको टर्चरका कारण आत्महत्या गरेका छन्। हरियाणाको पानीपत जिल्लामा वेदपालले सुसाइड गर्नुअघि एक भिडियो बनाएका थिए।

    भिडियोमा उनले आफ्नो श्रीमती र ससुराली पक्षका कारण आफूले ज्यान लिएको जानकाकरी गराएका छन्। उनले बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले ट्रेनको अगाडि हामफालेर आत्महत्या गरेका हुन्।



    उक्त भिडियोमा उनले ८ वर्षसम्म महिनामा २ण् हजार पैसा ससुरालीमा दिने गरेको तर पछि धेरै पैसा माग्न थालेपछि आत्महत्या गरेको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार