Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इन्टरपोलको ८९ औं महासभामा सहभागिता जनाउँदै आईजीपी क्षेत्री

    इन्टरपोलको ८९ औं महासभामा सहभागिता जनाउँदै आईजीपी क्षेत्री

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं। टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते ( २३ देखि २५ नोभेम्बर, २०२१) सम्म सन्चालित इन्टरपोलको ८९ औं महासभामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भएका छन्।

    नेशनल सेन्ट्रल व्युरो (एनसिबी) नेपालका  प्रमुख समेत रहेका  आईजीपी क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानको पनि उक्त कार्यक्रममा सहभागिता रहेको छ ।





    तस्बिरहरु : नेपाल प्रहरी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार