Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यी हुन् एमाले महाधिवेशनका लागि नेपाल आएका १५ जना विदेशी पाहुना (सूचीसहित)

    यी हुन् एमाले महाधिवेशनका लागि नेपाल आएका १५ जना विदेशी पाहुना (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेशी अतिथिहरूको विवरण सार्वजनिक गरेको छ ।

    बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले राजधानीमै एक पत्रकार सम्मेलन गर्दै ४ देशका १५ जना अतिथिहरु महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।



    भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् ।काठमाडौं आइपुगेका केही अतिथिलाई सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ।



    सहभागी अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिने कार्यक्रम रहेको र मंसिर १२ गते अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त रुपमा मिटिङ गर्ने कार्यक्रम रहेको भट्टराईले बताए ।

    हेर्नुहोस् महाधिवेशनमा सहभागी हुने विदेशी पाहुनाहरुको नामावली:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार