Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख : अस्पताल

    प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख : अस्पताल

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    अस्पतालका प्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी गरिएको विज्ञप्तिमा जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरिएको छ ।



    प्रधानन्यायाधीश जबरा यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार