Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राखेपका सदस्य सचिव सिलवाललाई पदमा फर्कन सर्बोच्चको अन्तरिम आदेश

    राखेपका सदस्य सचिव सिलवाललाई पदमा फर्कन सर्बोच्चको अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई सर्वोच्च अदालतले पदमा फर्कन अन्तरिम आदेश दिएको छ ।

    बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सिलवाललाई काममा फर्कन आदेश दिएको हो । सिलवाललाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो।



    त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार