Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ

    कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 942
    SHARES

    कैलाली । कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

    सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र प्याकुरेलाई पक्राउ गरेको हो ।



    उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार