Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्री आले बतास समूहमाथि अर्को ‘एक्सन’ लिँदै : पशुपति धर्मशालाको निरीक्षण गर्ने

    मन्त्री आले बतास समूहमाथि अर्को ‘एक्सन’ लिँदै : पशुपति धर्मशालाको निरीक्षण गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गर्ने भएका छन् ।

    मन्त्री आले आज बिहान ११ बजे पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न जाने लागेको उनको सचिवालयले जनाएको छ ।



    पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।



    यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार