Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यी पाँच बलिउड अभिनेत्री जसले बोल्डनेसकै कारण इन्टरनेटको तापक्रम समेत बढाए !

    यी पाँच बलिउड अभिनेत्री जसले बोल्डनेसकै कारण इन्टरनेटको तापक्रम समेत बढाए !

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । यो हप्ता बलिउड अभिनेत्रीहरुका केही तस्विरहरुले निकै आतंक मच्चाए । जसमा कुनै अभिनेत्रीले ब्रा बिनाको शर्ट मात्र लगाएको आफ्नो तस्बिर सेयर गरिन् भने कसैले क्यामेराको अगाडि शर्टको बटन नै खोलिदिएका थिए ।

    हेर्नुहोस् यी पाँच अभिनेत्रीहरु जसको तस्बिरले इन्टरनेटको तापक्रम समेत बढायो !



    १, ईशा गुप्ताले शर्ट मात्र लगाइन्



    यो सूचीमा ईशा गुप्ता पहिलो स्थानमा छिन् । बलिउडकी सुपरबोल्ड ईशा गुप्ताले हालै सामाजिक सञ्जालमा ब्रा बिनाको सर्ट लगाएको आफ्नो तस्विर शेयर गरेकी छिन्, जसले इन्टरनेटमा निकै आतंक मच्चाएको छ ।

    २, सन्नी लियोनीको बिकिनी फोटो

    सन्नी लियोनीले माल्दिभ्सबाट फोटो शेयर गरिन् जसमा उनी बिकिनीमा देखिइन्।

    ३, जान्हवी कपूरको पारदर्शी टप

    जान्हवी कपुरले पारदर्शी टप लगाएको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यो तस्विरले सामाजिक सञ्जालमा त्रास फैलाएको थियो ।

    ४,प्रियंका चोपडाको पहिरनले तनाब मच्चाएको थियो

    प्रियंका चोपडाले सुन्तला रंगको पारदर्शी पोशाकमा एउटा तस्विर शेयर गरेकी छिन् । यो तस्विरको पनि निकै चर्चा भएको थियो।

    नियाले खोलिन् शर्टको बटन 

    टिभीकी बोल्ड अभिनेत्री निया शर्माले सेतो शर्टको क्यामेराको अगाडिको बटन खोलेर तस्विर शेयर गरेकी छिन् । यो तस्विरले निकै चर्चा पनि पायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार