Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित

    प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    लिभरपुलका भिर्गिल भान डाइकले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।



    यस्तै, खेलको ३२औँ मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गरे भने ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।



    क्रिस्टल प्यालेसका ओड्सोने इडवार्डले खेलको ५५ औँ मिनेटमा गोल गरे । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ । भने जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार