Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कैलालीमा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु

    कैलालीमा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।



    उनको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।



    उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार