Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • राष्ट्रिय वाणिज्य बैंकका २२ कर्मचारीको बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)

    राष्ट्रिय वाणिज्य बैंकका २२ कर्मचारीको बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका २२ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् ।

    बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवा सिफारिस गरेको हो ।



    कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता बापत प्राप्त प्राप्तांकका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।



    बढुवा सिफारिसमा हेमराज मरहट्ठा, चेतराज भट्ट, दिपेन्द्र कार्की लगायतका व्यक्तिहरु परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार