Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह (विज्ञप्तिसहित)

    एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।

    गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।



    ‘सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ गौतमले भनेका छन्।



    यस्तो छ गौतमको प्रेस वक्तव्य:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार