Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संसद बैठक फागुन १८ सम्म स्थगित

    संसद बैठक फागुन १८ सम्म स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ। मेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेर आजको बैठक सकिएको हो ।

    एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।



    आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले एमसीसी र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार